नेप्से परिसूचक घट्ने क्रम नरोकिएपछि ब्रोकरहरु पनि भावुक,भन्छन्,‘संकटमा शेयरबजार-उद्धारको आवश्यकता’
काठमाण्डौ।पछिल्लो समय शेयर बजार दिनानुदिन ओरालो लागिरहेको छ ।
नेप्से परिसूचक लगातार ओरालो लागेसँगै शेयर कारोबारी बजारबाटै पलायन हुन थालेका छन् । बजेटले समेत शेयर बजारलाई अपनत्व नदिरहेको वर्तमान सन्दर्भमा नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत बेलाबेलामा दिइने टिप्पणीले समेत बजारको गिरावटलाई थप टेवा पुगिरहेको छ ।
अघिल्ला वर्षदेखि नै शेयर...